विनयका अगाडी नम्रताको हाँसो | भिडियो



Namrata-shrestha

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भाद्र ६ गते रिलिज मिति तोकिएको नेपाली चलचित्र ‘सम्बोधन’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘आज आज को होकी …’ बोलको उक्त गीतमा नायिका नम्रता श्रेष्ठ र नव-नायक विनय भट्ट मूख्य भूमिकामा छन् । गीतलाई हेमन्त रानाले गाएका छन् ।

सम्बोधन’लाई सरोज न्यौपानेले बनाएका हुन् । हिट चलचित्र ‘होस्टेल’ निर्देशक हेमराज बिसीले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, नम्रता श्रेष्ठ, विनय भट्ट लगाएतको मुख्य अभिनय रहेको छ । निर्देशक स्वयंले लेखेको ‘सम्बोधन’मा बिष्णु लामाको पनि लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu