बाबुले थुकेको भन्दै रोईन निशा | भिडियो



nisha

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
श्रावण १६ गते रिलिज हुने नेपाली चलचित्र ‘मेरो भ्यालेण्टाइन’को नयाँ गीत सार्वजनिक भएको छ । ‘साथी’ बोलको उक्त गीतमा नायिका निशा अधिकारीले गायिकाको रुपमा देखिएकी छिन् । गीतमा नायक बाबु बोगटीको अगाडी रहेर निशाले ‘तिमी जस्तै धेरैले थुकिसके मलाई’ भन्दै रोएकी छिन् । यो गीतलाई श्रेया सोताङ्ले गाएकी हुन् ।

सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यो चलचित्रमा निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह, सुस्मिता ढकाल लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई शुसिल श्रेष्ठले बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu