होलीको रङ झै किन रङ्ग्याईयो ‘धुन’लाई ?



Dhoon

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पोष्ट प्रोडक्शनमा रहेको चलचित्र ‘धुन’को परिचयात्मक पोष्टर पोष्टर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको छ । कलाकारहरुको अनुहार बिना नै सार्वजनिक पोष्टरमा रङ्गी-बिरङ्गी ‘कलर’ भरेर होलीको रङको झल्को दिईएको छ भने पोष्टरले सांगीतिक पक्षलाई पनि छोएको छनक देखिन्छ ।

तारा सितारा प्रोडक्शनको व्यानरमा कृष्ण पौडेल निर्देशित यो चलचित्रमा सुशिल शाह, मालती शाह, श्रेया दुलाल, मधुसुदन ढकाल र बिनोद भट्टको लगानी छ । चलचित्रमा जिवन लुईँटेल, मुकेश ढकाल, निता ढुङ्गाना, श्रेया दुलाल, उमाबेबी लिड रोलमा छन् ।

किन रङ्गीचङ्गी पोष्टर सार्वजनिक गरियो निर्माण टिम केहि बोलेको छैन्, यो पोष्टरले चलचित्र ‘होली’कै छेकोमा प्रदर्शनमा आउने संकेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu