युवाको ‘उत्सव’का केहि अनुहारहरु



Utsav-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
स्क्रिप्ट राईटर टर्न्ड डाइरेक्टर कुमार भट्टराईले निर्देशन गरेको नेपाली चलचित्र ‘उत्सव’का केहि पोस्टर विभिन्न अनलाइन सञ्चार मार्फत सार्वजनिक गरिएको छ । भदौ १३ देखि प्रदर्शन हुने यस चलचित्रलाई अनुभवी निर्माता शेखर कोईरालाले निर्माण गरेका हुन् ।

Utsav-2

यसै चलचित्रबाट निर्माता कोईरालाका छोरा सञ्जोगले डेब्यू गरेका छन् । उनि लिड रोलमा छन् । ‘उत्सव’मा सञ्जोग सहित सौगात मल्ल, मेनुका प्रधान, गौरव पहारी, प्रकृति श्रेष्ठ लगाएतको अभिनय छ । युवा दर्शकको स्वादलाई ‘उत्सव’ले पुरा गर्ने निर्माताको दाबी छ ।

Utsav-3

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu