राम्रो नाच्न नजान्ने रेखाको कस्तो कम्मर ?



Rekha-Thapa

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
दशैंको छेकोमा प्रदर्शनको तयारीमा रहेको रेखा थापा निर्मित चलचित्र ‘हिम्मतवाली’ को नयाँ गीत रिलिज गरिएको छ । प्रस्तुत गीत नजिकिदैं गरेको तीजलाई लक्षित गरेर सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा मनिषा पोखरेलको स्वर तथा संगीत बसन्त सापकोटाको रहेको छ । अभिनेत्री रेखा थापाको नै निर्देशन एवं शिर्ष अभिनय रहेको फिल्मको ‘राम्रो नाच्न त जाँन्दिन म यसो कम्मर मर्काउने मात्रै हो’बोलको यो गीतको शब्द एकनारायण भण्डारीले लेखेका हुन् ।

Watch the song here:
rekha

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu