प्रियांकाको कक्टेल जवानीको पछिपछि संयम



priyanka-samyam

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्र ‘पुण्टे परेड’को आइटम गीत सार्वजनिक भएको छ । चलचित्रमा बिशेष भुमिका समेत रहेकी नायिका प्रियांका कार्कीले कोरियोग्राफी गरेको यस गीतमा प्रियांका आँफै पनि देखिएकी छिन् ।

‘प्लस टु’ पढ्दै गरेको किशोर किशोरीहरुको चाहना के हुन्छ र अभिभावकले उनीहरुको आवश्यकता नबुझ्दा मनोवैज्ञानिक रुपमा कस्तो प्रभाव पर्दछ भन्ने कुरालाई उठान गरिएको यो चलचित्र श्रावण २ गते प्रदर्शन हुँदैछ । यो चलचित्रमा संयम पुरी र एन्जिला दाहाल लिड रोलमा छन् । आइटम गीतमा भने एञ्जिला देखिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu