‘सरी ल’ को शिर्ष गीत सार्वजनिक



anita

ठुलोपर्दा डटकम, काठमाण्डौ।
फेसबुकमा भएको एउटा फण्डाबाट सुरु हुने कथाले लिने विभिन्न मोडहरु समेटिएको नेपाली चलचित्र ‘सरी ल’ को शिर्ष गीत सार्वजनिक भएको छ । कात्तिक २१ मा रिलिज हुने यो चलचित्रको सार्वजनिक गीतमा शिवम अधिकारीका शब्द, बसन्त सापकोटाको संगीत तथा शिव परियारको संगीत रहेको छ । रचनाकार अधिकारी यो चलचित्रका लेखक समेत हुन् ।

गीतको भिडियोमा ‘सरी ल’का तीन मुख्य कलाकार अनिता आचार्य, सुवास थापा र राजन खतिवडा देखिएका छन् । ऋषि लामिछाने निर्देशित यो चलचित्रलाई कृष्णदास श्रेष्ठले बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu