प्रेमको पोखरीमा अशिष्मा र रञ्जन



Ashisma-ranjan

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली संगीतमा नयाँ-नयाँ प्रतिभाको आगमन हुने क्रममा सुमन गुरुङ्ग पनि भित्रिएका छन् । सुमनको स्वर, संगीत तथा शब्द रहेको ‘किन किन …’ बोलको गीतको हालै दृश्यांकन सकिएको छ । विधान कार्कीले अशिष्मा नकर्मी र रञ्जन रिजाललाई प्रेमको पोखरीमा डुबाएका छन् ।

Ashisma-ranjan1

काठमाण्डौको फर्पिङ् र बालाजुमा छायांकन गरिएको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका छन् । माया प्रेमको भरपुर अभिव्यक्ति यो भिडियोमा पाईने निर्देशक कार्कीले बताए । भिडियो छिट्टै रिलिज हुनेछ ।

Ashisma-ranjan2

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu