‘मेरो भ्यालेण्टाइन’ अष्ट्रेलियामा प्रिमियर हुँदै



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपालमा श्रावण १६ गते रिलिज हुने चलचित्र ‘मेरो भ्यालेण्टाइन’ अष्ट्रेलियामा प्रिमियर हुने भएको छ । यो चलचित्र सिड्नीमा असार २८ (July 12) मा प्रिमियर हुनेछ । त्यस्तै असार २९ (July 13) मा पनि प्रदर्शन हुने बताईएको छ ।

mero-valentine-austrailia

सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यो चलचित्र सिभिक थिएटरमा प्रिमियर हुँदैछ । निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह, सुस्मिता ढकाल लगाएतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रलाई शुसिल श्रेष्ठले बनाएका हुन् ।

अष्ट्रेलियामा नै रहेका नायज स्वतन्त्र प्रताप शाहले प्रिमियर व्यबस्थापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu