नियम नै नभएको माया सार्वजनिक



mayama-rule-hudaina

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
ओपेरा ट्युन्स म्युजिकले बजारमा ल्याएको म्युजिक एल्बम ‘प्रयास’मा समावेश ‘मायामा रुल हुँदैन …’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सत्यराज चौलागाईँले निर्देशन गरेको यस भिडियोमा रञ्जिता, राजु, पदम र मेण्डीको अभिनय रहेको छ ।

‍कमल खत्रीको शब्द/संगीत रहेको यस गीतमा नवराज श्रेष्ठको स्वर रहेको छ । राम कुमार केसीको छायांकन रहेको यो भिडियोलाई सन्दीप अधिकारीले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu