सुप्रियाको संसार सन्दीपको लागि



sandeep-supriya

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
जब मायामा संसार बसाइन्छ, लाग्छ आफ्नो जीवन प्रेमीकै लागि हो । यस्तै भावमा निर्देशक समन अधिकारीले म्युजिक भिडियो तयार पारेका छन् । रेस्क्यु क्रियशनले तयार पारेको ‘यो संसार …’ बोलको गीतमा सुप्रिया र सन्दीपको अभिनय रहेको छ ।

गायिका साहिमा श्रेष्ठको ‘मस्ती’ एल्बममा समावेश उक्त गीतमा साहिमा र राजेश पायल राईको स्वर रहेको छ । किरण केसी ‘क्रोधी’का शब्द तथा चण्डी प्रसाद काफ्लेको संगीत रहेको उक्त गीतको अडियो व्यबस्थापन बिना म्युजिकले गरेको छ । भिडियोलाई नितिन चन्दले छायांकन गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu