जन्ती गएका यशराजको लोकन्तीसँग प्रेम



rajani-yesraj

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
गायक नारायण सुवेदीको म्युजिक एल्बम ‘पहल-२’मा समावेश ‘मौरी घुम्यो …’ बोलको भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा नायक यशराज र नायिका रजनी केसीको अभिनय रहेको छ । बिहेको मौसममा जन्ती र लोकन्तीको प्रेमलाई भिडियोमा देखाईएको छ ।

कुमार विवाहितका शब्द, सुरेश अधिकारीको संगीत तथा नारायण सुवेदीको स्वर रहेको यो गीतको भिडियोलाई मुनाल शिशिरले निर्देशन गरेका छन् । हरि न्यौपानेको छायांकन तथा निशान घिमिरको सम्पादन रहेको छ । एल्बमलाई विकल्प क्रियशनले बजारमा ल्याएको हो ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu