राम्रो मान्छे रिसाउनुहुन्न हाँसिदेउ न सानी | भिडियो



ramro-manchhe

गायक सरोज ओलीको नयाँ गीत ‘राम्रो मान्छे रिसाउनुहुन्न …’को भिडियो सार्वजनिक भएको छ । दिनेश थपलियाका शब्द तथा दिपक शर्माको संगीतमा रहेको यस गीतको भिडियोलाई प्रसन्न पौडेलले निर्देशन गरेका छन् ।

रोमान्टिक प्रेमलाई देखाउन खोजिएको यो भिडियोमा गायक स्वयं र निलु गुरुङ्को अभिनय रहेको छ । बिदुर पाण्डेको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको यो भिडियो सिल्फ इन्टरटेन्मेण्टमा पोष्ट प्रडक्शन गरिएको हो ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu