फ्यानले पछ्याएपछि सनम बने बाबा | फोटो फिचर



sanam1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सेलिब्रेटीका फ्यान हुन्छन् । फ्यान सबै उस्तै हुँदैनन् । कति फ्यानले निकै सताउँछन् । मोडल सनम कठायतलाई पनि एक फ्यानले निकै दुख दिएपछि बाबा बनेका छन् ।

sanam2

नरेन्द्र प्यासीकोको स्वरमा रहेको ‘अन्तै माया …’ बोलको गीतको भिडियोमा यस्तै कथा समटिएको छ, जहाँ सनम सेलेब्रेटी बनेका छन् । यो गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । पोष्ट प्रडक्शनमा रहेको यस गीतको म्यूजिक भिडियोलाई राज काफ्लेले निर्देशन गरेका छन् । भिडियो छिट्टै सार्वजनिक हुने बताईएको छ । भिडियोलाई करण चैसिरले छायांकन गरेका छन् ।

sanam3

यो भिडियोमा सनमलाई फरक गेटअपमा देख्न पाईनेछ । सनमका अलावा आयुष्मा कार्की, निरुता शाहि र बिरेन बिसीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu