‘Sunday Morning Love You’ अब नेपालीमा



bhim-niraula

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
‘Sunday Morning Love You’ भन्दै युट्युबबाट एक्कासी चर्चा पाएका भीम निरौलाले उक्त गीतलाइ नेपाली भर्सनमा ल्याएका छन् । उनले शुक्रबार नयाँ गीत युट्युवमा अपलोड गरेका छन् ।

उनको अंग्रेजी गीत संसारभर लोकप्रिय भएको थियो । नेपालीमा ‘आइतबार माया.. हो सोमबार माया..’ अंग्रेजी गीतकै ट्रयाकमा गाइएको छ ।

सुनौँ नेपालीमाः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu