देवकोटा र पारिजातको छायामा ‘वसन्त’को पोस्टर

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका बहुप्रतिभाशाली कलाकार प्रकाश सपुत निर्देशित चलचित्र ‘वसन्त’को प्रचारप्रसार सुरु भएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा पहिलो पोस्टर सार्वजनिक गरिएको छ । रोयल भीमसेनले सरल र नेपथ्यीय शैलीमा डिजाइन गरेको यो पोस्टरले नेपाली सांस्कृतिक, साहित्यिक, र भावनात्मक कथाको प्रतिविम्ब झल्काउँछ । पोस्टरले मुख्य पात्र प्रकाश सपुतलाई अध्ययन वा लेखनमा … Continue reading देवकोटा र पारिजातको छायामा ‘वसन्त’को पोस्टर