राजेशपायल बने नेता, ‘हसिया’ हेर्नेै पर्ने किन त ? | भिडियो



rajesh-payal-rai

[dropcap]गा[/dropcap]यक राजेशपायल राई कलाका धनि व्यक्ति हुन् । उनले गायनमा मात्र होइन क्यारिकेचरमा पनि आफु दक्ष छु भन्ने प्रमाणित गरेका छन् । यसै साता प्रदर्शनमा आउने चलचित्र ‘हसिया’को प्रचारमा जुटेका राजेशले नेता देखी अभिनेतासम्मको अभिनय गरेर चकित बनाईदिएका छन् । उनले राजेश हमाल देखी शेर बहादुर देउवा, स्व. गिरिजा प्रसाद कोईराला लगाएतको क्यारिकेचर गर्दै ‘हसिया’ हेर्न आग्रह गरेका छन् । हेरौँ उक्त भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu