बहिनी कोठामा आउँदा घरबेटीले निकालिन् | भिडियो



gharbeti

[dropcap]वि[/dropcap]द्यार्थीको रुपमा काठमाण्डौमा कोठा भाडामा लिएर बस्नेहरु धेरैजसो घरबेटी पिडित रहेको तथ्य छ ।  सायद यो गीतका रचनाकार पनि त्यहि तथ्यांकको एक हिस्सा हुन् जसले सबै पिडा धुनमय शब्दमा उतारे । लोकराज अधिकारीले लेखेको ‘घरबेटीले’ बोलको यो गीतमा नरहरी प्रेमीले संगीत भरेका छन् भने रिस्बन खाती क्षेत्रीले स्वर दिएका छन् ।

यो गीतलाई सिल्फ इन्टरटेन्मेन्टले अडियो तथा भिडियो उत्पादन गरेको हो । मधु सुदन निहुरेले निर्देशन गरेको यो भिडियोमा निरु खड्का घरबेटीको रुपमा अभिनय गरेकी छिन् भने पिताम्बर र सञ्जय कोठामा बस्नेको भुुमिकामा छन् । यथार्थ शब्दलाई भिडियोमा उतार्दै निर्देशक घिमिरेले आफुलाई श्रृजनसिल निर्देशकको रुपमा उभ्याउन सफल देखिएका छन् । भिडियोमा टेकेन्द्र शाहले छायांकन तथा सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu