‘यो दिलको पाइलट तिमी’ गीतको भिडियोमा सुरेश र सञ्चिताको अभिनय



काठमाडौं। गायिका स्वाती भाट र गायक साइराज खातीको स्वरमा रहेको नयाँ गीत ‘यो दिलको पाइलट तिमी’ सार्वजनिक गरिएको छ। गीतमा कुमार मिश्रको शब्द रचना, सङ्गीत, र राजेन्द्र बजगाईँको सङ्गीत संयोजन रहेको छ। मनोज परियारले मिक्सिङ र मास्टरिङ गरेका छन्।

यसको भिडियोको निर्देशन र परिकल्पना प्रकाश धितालले गरेका छन्। यस म्युजिक भिडियोमा सुरेश कोहली र सञ्चिता बोलाखेले प्रमुख भूमिकामा अभिनय गरेका छन्। भिडियोको छायाङ्कन शुबिन गोदारले गरेका छन् भने कोरीयोग्राफी सियोन श्रेष्ठले र सम्पादन राकेश दाहालले गरेका छन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu