इन्द्रधनुषि सपना सम्पदालाई दिएपछि …



तिमिले मेरो इन्द्रधनुषि सपना माग्यौ
मैले केही नबोलि दिए
तिमिले जे जे माग्यौ मैले दिदै गए
तिम्ले माग्दै गयौ मैले दिदै गए ।

तेनहाङ राइको संगीत एवं राजेश बिद्रोहिको शव्द रहेको सानु एल्वमको प्रस्तुत गीतको म्यूजिक भिडियोको छायांकन सकिएको छ ।

dayaram-video
यस गितमा गायक शिव परीयारको आवाज रहेको छ । सञ्चारकर्मी दयाराम घिमिरे द्वारा निर्देशित उक्त भिडियोमा सम्पदा बाँनिया, जिवन भट्टराई, राम केशर बोगटी, केशु घिमिरेको अभिनय रहेको छ ।

dayaram-video1

संगै घरजम गरौला भन्ने एक प्रेमिप्रेमिकाको इन्द्रधनुषि सपना बिचैमा चकनाचुर भएको बिषयमा तयार पारिएको यस म्यूजिक भिडियोलाइ हरिनारायण चौधरीले छायांकन गरेका छन् भने कोरियोग्राफी नारायण रिजालको रहेको छ । म्यूजिक भिडियो चाँडै दर्शक माझ आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu