व्यायफ्रेण्ड वारे निशा भन्छिन ‘भर्जिन नभएपनि गतिछाडा त हुनु भएन नी’



nisha

चलचित्र ‘मेरो भ्यालेण्टाइन’को अफिसियल प्रोमो सार्वजनिक भएको छ । सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यो चलचित्रको रिलिज मिति भने तोकिएको छैन । निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह, सुस्मिता ढकाल लगाएतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रलाई शुसिल श्रेष्ठले बनाएका हुन् । बाँकी प्रोमोबाटै थाहा पाउनुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu