पल शाह र मलिका महतको अभिनयमा कृष्ण र शान्तीश्रीको ‘राधा पियारी’ सार्वजनिक



काठमाडौंः लक्षरा फिल्म्सको प्रस्तुतिमा बनेको म्युजिक भिडियो ‘राधा पियारी’ शुक्रवार सार्वजनिक भएको छ। पल शाह र मलिका महतको अभिनयले सजिएको यस भिडियोले सहकारी पीडितहरूको कथा प्रस्तुत गरेको छ।

संयोगवश पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारी दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिएको दिन यो गीत सार्वजनिक भएको हो।

गायिका शान्ती श्री परियार र गायक कृष्ण बिकको स्वर रहेको गीतमा कृष्णकै शब्द र सङ्गीत छ। जीबी आग्रीको निर्देशनमा बनेको तथा सुप्रीम पराजुलीले सम्पादन गरेको यो भिडियोले सामाजिक सन्देश प्रवाह गर्दै मनोरञ्जन पनि दिएको छ। 

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu