गाउँले सुन्दरीका बीचमा यसरी नाचे यशराज | भिडियो



nagbeli-1

गोविन्द राईको डेब्यु निर्देशनमा तयार चलचित्र ‘नागबेली’को शिर्ष गीत सार्वजनिक भएको छ । ‘आज त खुसीको दिन, रस रंग गरौं एकै छिन……’ बोलको यो गीतमा अभिनेता यशराज सहित अन्य कलाकारहरु फिचरिङमा देखिएका छन् ।

nagbeli-2

चलचित्र ‘नागबेली’मा यशराजसँगै दयाहाङ राई, हर्षिका श्रेष्ठ, सुरभी जैन बिष्ट, सम्भव श्रेष्ठ, विक्की मल्ल लगायतका कलाकारहरुको अभिनय रहेको छ । लामो समयसम्म नेपाली चलचित्रमा नृत्य निर्देशनमा समय खर्चेका राईले यो चलचित्र मार्फत ठुलोपर्दाको चलचित्र निर्देशनमा डेभ्यु गरेका हुन् ।

यो चलचित्र आगामी असार २७ गतेबाट प्रदर्शनको तयारीमा छ ।

भिडियो हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu