शिव परियारको ‘धोकेबाज’मा बोल्ड बने आश्मा र ओबी



काठमाडौं। गायक शिव परियारले स्वर दिएको नयाँ म्युजिक भिडियो ‘धोकेबाज’ सार्वजनिक भएको छ। यसमा रविन लामिछानेको शब्द रहेको छ भने युवराज मगरको सङ्गीत रहेको छ।

गीतको महिला भर्सनमा भने समीक्षा अधिकारीको स्वर रहेको छ। रामजी लामिछानेले निर्देशन गरेको यसको भिडियोमा ओबी रायमाझी र आश्मा विश्वकर्माको बोल्ड अभिनय रहेको छ।

यसअघि यो जोडीलाई दर्शकले ‘कट्टा हान्दिन्छु’ गीतमा रुचाएका थिए।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu