यश कुमारको ‘हिरो’मा आत्महत्या दुरुत्साहनको मुद्दा



काठमाडौं। बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दे गायक यश कुमारको म्युजिक भिडियो ‘हिरो’ सार्वजनिक गरिएको छ। यसमा यश कुमारको नै शब्द, सङ्गीत र स्वर रहेको छ। निकेश खड्काले निर्देशन गरेको भिडियोमा यश कुमार, गरिमा शर्मा, दीपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय रहेको छ।

‘हिरो’ गीतको भिडियो मार्फत गायक यश कुमारले आत्महत्या दुरुत्साहनको मुद्दा उठान गरेका छन्। पछिल्लो समय सानो सानो कुरालाई लिएर आत्महत्याका केशहरू बढी रहेकाले पनि आफूलाई यो मुद्दा उठाउनु पर्छ भन्ने लागेकाले हिरो गीत निर्माण गरेको उनले बताए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu