कमल र सन्जनाको गीतमा यसराज र दीपिकाको अभिनय



काठमाडौं। कमल खत्रीको शब्द तथा सङ्गीत, कमल र सन्जना श्रेष्ठको स्वर रहेको गीत ‘तिमीले छोए देखि’को भिडियो सार्वजनिक भएको छ। 

यसको भिडियोलाई प्रसन्न र प्रचण्ड पौडेलले निर्देशन गरेका छन्। यसमा यसराज गराच र दीपिका शाहको अभिनय रहेको छ। मानकृष्ण महर्जन र निशल पौडेलले छायाङ्कन गरेको भिडियो नेपालमा राजु जङ्ग बस्नेत र युएसएमा राजीवले सम्पादन गरेका छन्।

प्रकाश हमाल निर्माता रहेको यस भिडियोका कलरिष्ट कुनाल हुन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu