कर्मा र रुबिना अभिनीत गीत ‘एक दिन’ सार्वजनिक



काठमाडौं। पारपाचुकेको अवस्थामा पुगेका जवान पति-पत्नीको कथामा आधारित रहेको म्युजिक भिडियो ‘एक दिन’ सार्वजनिक भएको छ। गीतमा मिलन नेवार र जोहेब मानन्धरको स्वर रहेको छ भने जोहेब कै शब्द रचना र सङ्गीत सृजना रहेको छ।

भिडियोमा कर्मा शाक्य र रुबिना थापाको जीवन्त अभिनय रहेको छ। जोहेब मानन्धरको परिकल्पनामा कविराज गहतराजले निर्देशन गरेको भिडियोमा दुर्गा पौडेलको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन र राजेन्द्र मोक्तानको कलर करेक्सन रहेको छ।

गीतमा सम्बन्धमा दरार आउनुमा एक अर्कालाई दोष लगाइएको छ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu