स्मिताको ‘ज्यानमाया’ रिलिज, भिडियोमा प्रियङ्का, सरोज र कविता



काठमाडौं। गायिका स्मिता दाहालको स्वरमा रहेको गीत ‘ज्यानमाया’ सार्वजनिक भएको छ। गीतमा दीपक शर्माको सङ्गीत र नवराज ढुङ्गानाको शब्द रहेको छ।

यसको भिडियोमा प्रियङ्का कार्की, कविता नेपाली र सरोज ओलीको अभिनय रहेको छ। भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका छन् भने पवन सुस्लिङ्गले छायाङ्कन र सम्पादन गरेका छन्।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu