किन काठमाडौंमा आइन् ज्याकलिन ?



काठमाडौं। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज शुक्रवार काठमाडौं ओर्लिएकी छन्। ज्वेलरी रनवेमा ‘र्‍याम्प वाक’का लागि उनी यहाँ आएकी हुन्।

आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गर्ने ज्वेलरी फेसन रनवेमा उनी शो स्टपर रहनेछिन्। 

फर्नान्डिजलाई आरबी ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनले स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu