म्यूजिक भिडियोमा बोल्ड साक्षी



काठमाडौँ।
क्लेरियन्स नेपाल नामक ब्याण्डले बजारमा ल्याएको ‘म उठ्छु’ बोलको गीत रिलिज भएको छ । नवराज श्रेष्ठको स्वर, कल्याण सिंहको संगीत र डीपी खनालको शब्द रहेको गीतमा व्यान्डका अधिकांश सदस्यहरुलाई नै देख्न सकिन्छ ।

भिडियोमा मोडल साक्षी लम्साललाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । यसमा सन्जित के घिसिङको छायांकन, सम्पादन र निर्देशन छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu