चलचित्र ‘आलिङ्गन’ बन्ने



काठमाडौँ। निर्देशक कमल एक्चै मगरले नयाँ चलचित्र बनाउने भएका छन्। प्रेमकथामा बन्ने सो चलचित्रको नाम ‘आलिङ्गन’ राखिएको छ।

चलचित्रको पटकथा तथा संवाद आरुष जङ्ग सारू र कमलले लेखेका छन्। परफर्मिंग आर्ट क्रियसनको ब्यानरमा चलचित्र बन्नेछ। यसका कलाकार तथा अन्य टिमको बारेमा केही बताइएको छैन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu