‘अभेद्य’ निर्देशन गर्दै दीपेश



काठमाडौँ।
दीपेश सापकोटाले चलचित्र ‘अभेद्य’ निर्देशन गर्ने भएका छन् । हरि भट्ट (सूर्यनाथ)ले बनाउने चलचित्रमा सापकोटाले निर्देशन गर्न लागेका हुन् । निर्देशक सापकोटा र निर्माता भट्टले झन्डै ७ वर्षअघि ‘मन्दिरा’ नामक चलचित्रमा सहकार्य गरेका थिए ।

अङ्ग्रेजी नयाँ वर्ष २०२४ को सुरुवातसँगै छायाङ्कन थालिने यो चलचित्र रोमान्स थ्रिलर जनरामा बन्ने बताइएको छ । कलाकारहरू टुङ्गो लागिसकेको तर, केही समयपछि मात्र सार्वजनिक गर्ने निर्देशक सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu