‘उडान’को टिजर रिलिज



काठमाडौँ।
निरञ्जन पाण्डेले बनाएको लघु चलचित्र ‘उडान’को टिजर रिलिज भएको छ । टिजरमा नेपाली र अमेरिकन युवा–युवतिको रोमान्स र बदलाको कथा देखिन्छ ।

यस चलचित्रमा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर, युवराज थापा, ओमार कासाराज, राजु गिलानीको मुख्य भूमिका छ । यसमा त्रिकोणात्मक प्रेम कथालाई उतारिएको निर्देशक पाण्डेले बताए ।

पाण्डेले यस चलचित्रलाई एमाजोन प्राइमबाट रिलिज गर्ने तयारी भइरहेको बताए ।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu