आरिफको नयाँ गीत सार्वजनिक



काठमाडौँ।
‘भ्वाईस अफ नेपाल’बाट चर्चामा आयका गायक आरिफ रफको आवाज रहेको गीत ‘आउँछौ की भनेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा मोनिष निरौलाको शब्द तथा सङ्गीत रहेको छ ।

यसको भिडियोमा अन्जान थापा र सलीना खत्रीको अभिनय रहेको छ । देव दोर्जे लामाको छायाङ्कन रहेको भिडियोमा विकास मगरको सम्पादन, कलर र डिओपी रहेको छ । नेपमेलोको प्रस्तुतिमा भिडियोलाई सुरेन्द्र मल्लले निर्देशन गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu