मुन थकालीको गीत ‘कदम कदम’ सार्वजनिक



काठमाडौँ।
गायक, सङ्गीतकार तथा मोडल मुन थकालीको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । ‘कदम कदम’ बोलको गीतमा मुन थकालीको स्वर तथा सङ्गीत रहको छ भने फिमेल स्वरमा जिना गुरुङले साथ दिएकी छन् ।

यस रोमान्टिक गीतमा मुन थकाली र रिया लामा फिचर्ड छन् । हर्कुलस बस्नेतको सङ्गीत संयोजन रहेको गीतमा शब्द रचना मुन थकाली र कृश क्षेत्रीको रहेको छ । नितेश लामाको निर्देशनमा बनेको भिडियोमा रिया लामाको कोरियोग्राफी रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu