रचनाको स्वरमा ‘थोपा’ गीत सार्वजनिक



काठमाडौँ।
गायिका रचना रिमालको स्वरमा ‘थोपा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नवीन श्रेष्ठको शब्द सिर्जना रहेको यस गीतमा नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको छ ।

यसको भिडियो गौरव गिरीले निर्देशन गरेका छन्, जसमा आर के परियार, अनुजा सिंह र मिसेल घिमिरेको अभिनय छ । सन्तोष तामाङको सिनेमाटोग्राफी, भद्र जङ्ग कुँवरको सम्पादन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu