रोकिएन ‘दिमाग खराब’को प्रदर्शन, बुधवारको लागि वार्ता र प्रदर्शन जारी रहने

काठमाडौँ।उल्लेख्य मात्रामा दर्शकको साथसहित प्रदर्शनरत नेपाली चलचित्र ‘दिमाग खराब’को प्रदर्शन बुधवार निरन्तर रहने भएको छ । मङ्गलवार राती अबेरसम्म नखुलेका यस चलचित्रका शो बुधवार बिहान भने खुलेका छन् । मङ्गलवार गोप्य स्थानमा भएको वार्ताले ‘दिमाग खराब’ले माग गरेको तेस्रो हप्ता पछि पनि ५०-५० प्रतिशत शेयर निर्माता र हलले प्राप्त गर्नुपर्ने विषयमा टुङ्गो लगाउन सकेन । … Continue reading रोकिएन ‘दिमाग खराब’को प्रदर्शन, बुधवारको लागि वार्ता र प्रदर्शन जारी रहने