चलचित्र ‘कङ्गारु’ बन्ने



काठमाडौँ।
नेपाली चलचित्र ‘कङ्गारु’ बन्ने भएको छ । राजीव गुरुङको प्रस्तुतिमा बन्ने यस चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्ने भएका छन् । सस्पेन्स, थ्रिलर र कमेडी यो चलचित्रमा प्रेम थापा र धन बहादुर गुरुङ निर्माताको रूपमा रहेका छन् ।

हालसम्म कलाकारहरू छनौट नभएको यस चलचित्रमा सीमा गुरुङको कथा तथा महेश दवाडीको पटकथा रहने छ । निर्देशक बस्नेतले फरक स्वादमा चलचित्र बनाउन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu