बाल मनोविज्ञानमा आधारित गीत ‘अस्तित्व’ सार्वजनिक



काठमाडौँ।
बाल मनोविज्ञानमा आधारित गीत ‘अस्तित्व’ सार्वजनिक भएको छ । यसमा श्रेय अगस्तिको स्वर, सङ्केत अगस्तिको सङ्गीत र सुविध गुरागाईँको शब्द रचना रहेको छ ।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो । सो भिडियोमा नुर दाहाल, गौरी मल्ल, सपना पोखरेल, अञ्जना कुइँकेल पाठक, सुगम भट्टराई, महावीर पुन (अतिथि कलाकार) र सुवास दाहालको अभिनय रहेको छ ।

भिडियोमा सङ्केत अगस्तिको निर्देशन, खेमनाथ खनालको क्रियटिभ निर्देशन, दिनेश पराजुलीको छायाङ्कन र शिलन लम्सालको सम्पादन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu