‘इकु’ बने गायक, पहिलो गीत सार्वजनिक



काठमाडौँ।
‘इकु’को उपनामबाट परिचित कलाकार सुलेमान शङ्कर गायक बनेका छन् । उनले गाएको पहिलो गीत ‘मोटाउँछु’ सार्वजनिक भएको छ ।

यस गीतमा जीवनराज दाहालको शब्द र सुभाष भुसालको सङ्गीत रहेको छ । गीतको भिडियोलाई मुस्कान ढकालले निर्देशन गरेका छन् भने नम्रता सापकोटा, खगेन्द्र श्रेष्ठ, माया थामी र इकुको अभिनय रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu