कलाकार संघद्वारा रक्तदान | धिरेन र सुमिनाको पहिलो दान



blood-donation[dropcap][/dropcap]छिल्लो समय चलचित्रकर्मीहरुको सामाजिक कार्यमा सक्रियता बढ्दो छ । कहिले वाग्मती सफाई त कहिले अन्य कार्यमा सक्रिय बन्दै गईरहेको चलचित्र कलाकार संघले बिहिवार राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । 

कलाकार संघको आयोजनामा बिहिवार शान्ती वाटिकामा सम्पनन रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरे । नायक धिरेन शाक्यले पहिलो पटक रगतदान गरेपछी कार्यक्रमको थालनी भएको थियो । कार्यक्रममा धेरै पटक रगतदान गर्दै आएका धिरेनदेखी जीवनमै पहिलो पटक नायिका सुमिना घिमिरेले पनि यो पाली रक्तदान गरिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu