सवारीको ब्राण्ड एम्बेस्डर बने कक्रोज



काठमाडौँ।
‘कक्रोज’ उपनामले परिचित हाँस्यकलाकार तथा मोडल हरिस निरौला राइडिङ शेयर एप सवारीको ब्राण्ड एम्बेस्डर बनेका छन् । बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिनेगरी स्थापित उक्त एप नेपालमा नै बनेको हो ।

एम्बेस्डर घोषणा कार्यक्रममा बोल्दै निरौलाले नेपालकै उत्पादन प्रयोगमा जोड दिए । कार्यक्रमका प्रमुख अथिती कलाकार नीर शाहले सुरिक्षत, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्न शाहले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu