दिलदार व्यक्ति खोज्दै अर्चना | भिडियो



damdar

[dropcap]ने[/dropcap]पाल प्रहरी भित्र घटिने घटनालाई समेटेर बनाईएको चलचित्र ‘दमदार’को आइटम गीत सार्वजनिक भएको छ। ‘जिकज्याक जवानी …’ बोलको यो गीतमा हट आइटम डान्सर अर्चना देलालाले खुलेरै नृत्य गरेकी छिन्। उनले यो गीतबाट तारिफ पाएकी छिन्। ‘दमदार’ बैशाख २६ मा रिलिज हुुँदैछ। यस चलचित्रलाई कमलकृष्णले निर्देशन गरेका छन् भने सुमन बिष्ट निर्माता र चन्द्र प्रसाद गौतम कार्यकारी निर्माता रहेका छन्।

रेखा थापा, सबिन श्रेष्ठ, कमलकृष्ण र बासु पुडासैनीको मुख्य अभिनय रहेको यस चलचित्रको छायांकन काठमाण्डौ, झापा र भारतको सिलगुडीमा भएको हो । यस चलचित्रमा चन्द्र पन्तको द्धन्दनिर्देशन,नवराज शर्माको लेखन, सौरभ लामाको छायाँकन, कमलकृष्णको संगीत तथा श्रीराम महतको सम्पादन रहेको छ ।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu