सरकारी स्तरबाटै व्यवस्थापन नभई रेडियोले सङ्गीत रोयल्टी नदिने
काठमाडौँ।नेपालका स्वतन्त्र रेडियोहरू र गीत-सङ्गीत सर्जकबीचको विवादले उग्र रुप लिएको छ । रोयल्टीको बिषयमा भएको विवादमा रेडियोहरूले सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारीका सवै कृतिलाई प्रतिबन्ध लगाएपछि नेपाल सङ्गीतकार सङ्घले रेडियोमा श्रृजनाहरू प्रयोग गर्न नदिने भनेपछि रेडियो सम्वद्ध तीन संस्थाहरूले सरकारी स्तरबाटै व्यवस्थापन नभई सङ्गीत रोयल्टी दिन नसकिने बताएका छन् । नेपालका स्वतन्त्र रेडियो … Continue reading सरकारी स्तरबाटै व्यवस्थापन नभई रेडियोले सङ्गीत रोयल्टी नदिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed