‘राघव’ प्रदर्शन यात्राका दुई हप्ता



raghav

नायक राजबल्लभ कोईरालाको ब्यानरमा बनेको पहिलो चलचित्र ‘राघव’ दुई हप्ता सम्म विश्वव्यापी प्रदर्शन यात्रा गर्दैछ। अप्रिल २० बाट सुरु हुने ‘राघव’को पहिलो प्रदर्शन यात्रा दुई हप्ताको हुने अमेरिका रहेका निर्माता राजबल्लभ कोईरालाले बताए।

शिबिर पोखरेल र अस्मिता ढकालको मुख्य भुमिका रहेको यो चलचित्रमा एक युवाको इमोश्नल जर्नीलाई कथावस्तु बनाईएको छ। राजबल्लभ कोईराला फिल्म्स सहित आईडिया एण्ड इमेज, प्लानेट३फिल्म्सको सहकार्यमा अण्डरग्राउड टकिज नेपालको प्रोडक्सनमा यो चलचित्र बनाईएको हो। अमेरिकामा नै बस्दै आएका भुपेन्द्र भट्टराईको निर्देशन रहेको यस चलचित्रमा अशिष्मा नकर्मीको पनि अभिनय रहेको छ।

संजीब सिंह, मानव सुवेदी र दि माया ब्याण्डको संगीत रहेको ‘राघव’को ९० प्रतिशत अमेरिका र बाँकी नेपालमा छायांकन गरिएको थियो।

Details of ‘RAGHAV’ journey:
Fix Shows:
April 20 : Oklahoma City, OK, US
April 22: Sam Houston State University, TX, US
April 23: Delhi, India
April 25 : Darwin, Australia
April 26: Sydney , Australia
April 28: Sydney, Australia
April 29: ADA, OK, US

No Fix Shows:
MSUM , MN, US
April 27: Lansing, MI, US
Sydney, Australia
Canberra, Australia
Dallas, TX, US

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu