स्याडो ग्यांगमा जे देखियो | भिडियो



भानु प्रतापले निर्देशन गरेको नेपाली चलचित्र ‘ग्यांग्स् इन द स्याडो’को पोष्टर तथा प्रोमो सार्वजनिक भएको छ। समाजमा व्याप्त विकृती सहितका बिभिन्न दुर्व्यसनी र बिसंगतीलाई प्रहार गरेर बनाईएको सो चलचित्रको रिलिज मिति भने तोकिएको छैन।

gangs-in-the-shaow
एक्सन प्रधान ‘ग्यांग्स् इन द स्याडो’मा समाजमा बिभिन्न किसिमका घटनाहरु घट्दै गर्दा समेत मौन तथा मुक दर्शक बन्ने प्रहरी प्रशासनको कुरालाई पनि चलचित्रले समेटेको बताईएको छ। ‘चे लभर्स पिक्चर्स प्राली’ को व्यानरमा तयार यो चलचित्रमा म्यान्डी बाबु, निशा निरौला, जिपी उप्रेती, पदम बज्राचार्य, सागर गौली, साकीला लगायत कलाकारको अभिनय रहेको छ।

संगित किरण माईकल र प्रमोद परियारले भरेका छन भने चलचित्रको सम्पादन प्रज्जवलीत पराजुलीले गरेका हुन् ।

Watch the promo here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu