बलुको ‘ए हो सोल्टिनी’ मा सरोज र पवित्रा



काठमाडौं । कोहलपुरका बिभिन्न रमणीय स्थलमा खिचिएको ‘ए हो सोल्टिनी’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । कोहलपुर मोडल कलेजका प्राध्यापक सरोजबाबु पंगेनी र पवित्रा सुनार अभिनीत भिडियोको छायांकन, सम्पादन र निर्देशन कुन्दन चन्दले गरेका हुन् ।

बलु तामाङको स्वरमा रहेको गीतको शब्द र संगीत गायक बलु स्वयम् र सुनील सागरले सृजेका हुन् । इश्वर रिजालले निर्माण गरेको भिडियो एसके मिडिया अफिसियलमार्फत दर्शकमाझ ल्याइएको हो । प्रध्यापनका साथै मोडलिङ र अभिनयमा समेत रुचि राख्ने पंगेनीले आफ्नो पहिलो प्रस्तुतिबाटै दर्शकको माया पाउने बिश्वास लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu