‘शिसा’को रिलिज मिति तोकियो | साउन २३ गते अल नेपाल



ragini

[dropcap]ने[/dropcap]पाली चलचित्र ‘शिसा’को रिलिज मिति तोकिएको छ। ननस्टप क्रियशनको व्यानरमा तयार चलचित्र ‘शिसा’ आगामी साउन २३ गते प्रदर्शनमा आउने भएको छ । आर.बि.के. शरद के.सी.को निर्देशनमा तयार यो चलचित्र प्रदर्शनको लागी तयार भएसँगै निर्माण युनिटले रिलिज मिती तय गरेको हो ।

जीवन लुईंटेल, रागिनी खड्गी, उमा बेबी, शान्ती गिरी, दिपेश भण्डारी लगायतले अभिनय गरेको यो चलचित्रमा मधुसुदन ढकाल, महेस ढुङ्गाना, अजिता सुमार्गी लगाएतको लगानी रहेको छ ।

यो चलचित्रलाई काठमाडौंमा गोविन्द शाही र सुनिल रावलले वितरण गर्नेछन भने पुर्वमा उज्जल पौड्याल र मनोज राठिले त्यस्तै पश्चिममा केदार पराजुलीले वितरण गर्ने जिम्मा लिएका छन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu