‘हेर्ने हो र देखाइदिम’ गीतमा पुष्प र जिसुको छमछमी (भिडियो)



पछिल्लो समय नेपाली लोकसंगीतमा दोहोरो अर्थ दिने शब्दहरुको अत्याधिक प्रयोग भइरहेको समयमा गायिका शान्तीश्री परियार र यज्ञ वीकको स्वर, राजु सुनामको शब्द तथा संगीतमा तयार भएको ‘हेर्ने हो र देखाइदिम’ बोलको गीतमा पनि दुई अर्थ दिने शब्दलाई प्राथमिकता दिइएको छ ।

टिकटकमा अहिले ‘हेर्ने हो र देखाइदिम’ हरफ चर्चामा छ । दुई अर्थ दिने भएकाले पनि यो गीत टिकटकमा भाइरल भएको हो । मौसम हिमालको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा पुष्प खड्का र जिसु कोइरालाको अभिनय छ । भिडियोमा नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu