समाजले तोरी लाहुरे भनेपछि यी युवाहरुको यस्तो हालत | भिडियो



[dropcap][/dropcap]गामी फागुन २३ गतेबाट प्रदर्शनको लागी तयारी गरिरहेको नेपाली कथानक लचचित्र ‘तोरी लाहुरे’को प्रमोश्नल शिर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको निर्माण युनिटले शुक्रवार यो गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा सार्वजनिक गीतमा चलचित्रमा नायकको भुमिकामा रहेका रोहित रूम्बाको शब्द रहेको छ । भने संगित गणेश चौधरीले दिएका छन् । गीतमा स्वर भने प्रमोद खरेलको स्वर रहेको छ ।

tori-lahure-song

एनबी महर्जनले निर्देशन गरेको यो चलचित्र पुर्णतः हाँस्यपरक चलचित्र हो । चलचित्रमा रोहितसँगै सुवास थापा, गजित बिष्ट, अशिष्मा नकर्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रले बेरोजगार युवाहरुको कथा बोलेको बताईएको छ ।

पछिल्लो समय नेपाली चलचित्र बजारमा कमेडी चलचित्र लोकप्रिय भइरहँदा यो चलचित्र पनि दर्शकको रोजाईमा पर्ने आशा गरिएको छ ।

Watch the song here:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu